|  

बिहिबार इदको सार्वजनिक बिदा

२८ चैत्र २०८०, बुधबार १३:४५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


चैत्र २८, काठमाडौँ । सरकारले भोलि बिहीबार सार्वजनिक बिदा दिएको छ ।
इस्लाम धर्मावलम्बीहरुको पर्व इदउल फित्रको अवसरमा सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ ।

२८ चैत्र २०८०, बुधबार १३:४५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस