|  

नेपाली बजारमा घट्यो सुनको मूल्य

२९ चैत्र २०८०, बिहीबार १२:४६ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट भएको छ ।

बुधबार १ लाख ३६ हजार ८ सय रुपैयामा कारोबार भएको छापावाल सुन आज १ लाख ३६ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ। त्यस्तै १ लाख ३६ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन १ लाख ३५ हजार ९ सय ५० रुपैयाँमा झरेको छ।

चाँदीको मूल्यमा भने कुनै परिवर्तन भएको छैन।

२९ चैत्र २०८०, बिहीबार १२:४६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस