|  

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति ?

२९ चैत्र २०८०, बिहीबार १२:४९ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौं । नेपाल राष्ट्र बैंकले आज बिहीबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ८० पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ४० पैसा रहेको छ ।

यूरो एकको खरिद दर १४४ रुपैयाँ २६ पैसा रहेको छ भने बिक्री दर १४४ रुपैयाँ ९१ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ६३ पैसा रहेको छ भने बिक्री दर १६९ रुपैयाँ ३९ पैसा रहेको छ ।

त्यस्तै, आज कतारी रियाल एकको विनिमय दर ३६ रुपैयाँ हुँदा कुवेती दिनार एकको मुल्य ४३४ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

 

२९ चैत्र २०८०, बिहीबार १२:४९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस