|  

सुनको भाउ तोलामा दुई हजार दुई सय रुपैयाँले घट्यो ,कतिमा हुदैछ त कारोबार ?

२ बैशाख २०८१, आईतवार १३:२७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । २०८१ सालको पहिलो कारोबार दिन सुनको भाउ तोलामा दुई हजार दुई सय रुपैयाँले घटेको छ ।
अस्ति शुक्रवार एक लाख ३९ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज आइतवार तोलाको एक लाख ३६ हजार आठ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै आज चाँदी पनि तोलामा ५० रुपैयाँले घटेर एक हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ ।

२ बैशाख २०८१, आईतवार १३:२७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस