|  

‘इजरायलमा अहिलेसम्म सबै नेपाली सुरक्षित छन्’ : दूतावास

३ बैशाख २०८१, सोमबार ०८:३७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


बैशाख ३, काठमाडौं । इजरायलस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपालीहरूलाई इरानी आक्रमणले कुनै असर नगरेको बताएको छ ।

दूतावासले प्रेस विज्ञप्ति जारी गर्दै इजरायलका विभिन्न क्षेत्रमा इरानले मिसाइल तथा ड्रोन आक्रमण गरेको भए पनि नेपालीहरू भने सुरक्षित रहेको जानकारी गराएको हो ।

३ बैशाख २०८१, सोमबार ०८:३७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस