|  

एमाले महाधिवेशन प्रतिनिधि परिषद् बैठक आज सकिँदै

९ बैशाख २०८१, आईतवार ०६:२६ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


बैशाख ९, काठमाडौँ । नेकपा एमालेको जारी राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठक आज सकिँदैछ ।

शनिबार ललितपुरको गोदावरीमा सुरु भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

बैठकमा केन्द्रीय सदस्यसहित दुई हजार ४५४ जना प्रतिनिधि सहभागी भएको एमालेले जनाएको छ ।

९ बैशाख २०८१, आईतवार ०६:२६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस