|  

इलाम क्षेत्र नम्बर २ मा मतगणना सुरु

१६ बैशाख २०८१, आईतवार १२:१२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौं । इलाम क्षेत्र नम्बर २ मा मतगणना सुरु भएको छ । सर्वदलीय बैठकका अनुसार इलाम नगरपालिका–७ स्थित गौतम बुद्ध सभागृह सिटी हलमा मतगणना सुरु भएको हो ।

वडा नम्बर १ बाट गणना सुरु गरेर प्रत्येक वडाको अलग अलग परिणाम सार्वजनिक गर्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । फाकफोकथुम गाउँपालिकाबाट मतगणना सुरु भएको छ ।

 

१६ बैशाख २०८१, आईतवार १२:१२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस