|  

दोस्रो टी २० मा वेस्ट इन्डिजको ‘ए’सँग नेपाल १० रनले पराजित

१६ बैशाख २०८१, आईतवार १६:०२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिजको ‘ए’सँग दोस्रो टी २० मा घरेलु टोली १० रनले पराजित भएको छ।

यसअघि शनिबार भएको पहिलो खेल नेपालले जितेको थियो। अर्को खेल बुधबार दिउँसो १ बजे शुरू हुनेछ।

१६ बैशाख २०८१, आईतवार १६:०२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस