|  

आज सुनको भाउ तोलामा एक लाख ३७ हजार दुई सय रुपैयाँ

१७ बैशाख २०८१, सोमबार १२:१० प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । सुनको भाउ तोलामा चार सय रुपैयाँले घटेको छ । हिजो तोलाको एक लाख ३७ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज एक लाख ३७ हजार दुई सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदीको भाउ आज तोलामा ५ रुपैयाँले बढेर एक हजार ६ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

१७ बैशाख २०८१, सोमबार १२:१०  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस