|  

इजरायली बमबारीमा रफाहमा ३० जनाको मृत्यु भएको हमासको दावी

१७ बैशाख २०८१, सोमबार १२:५२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । इजरायली बमबारीका कारण दक्षिणी गाजा सहर रफाहमा कम्तीमा ३० जनाको मृत्यु भएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले दाबी गरेको छ ।

इजरायली बमबारीमा धेरै घाइते भएको स्वास्थ्य अधिकारीहरूले बताएका छन्। इजरायलबाट लगातार दावी भइरहेको छ कि तिनीहरू रफाहमा आक्रमण गर्न प्रतिबद्ध छन्।

 

 

१७ बैशाख २०८१, सोमबार १२:५२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस