|  

काठमाडौँमा फेरि वायु प्रदूषण बढ्यो, बन्यो विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर

२० बैशाख २०८१, बिहीबार १२:५५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । मुलुकको विभिन्न स्थानमा लागिरहेको डढेलो र धुलोका कारण उपत्यकाको वायु प्रदूषण अहिले पनि अस्वस्थ नै रहेको छ

एयर क्वालिटी इन्डेक्सका अनुसार आजपनि काठमाडौं उपत्यकाको वायु प्रदूषण तह बढेर विश्वमै सबैभन्दा बढी रहेको छ । बिहीबार १७८ एक्यूआइसहित काठमाडौं शीर्ष स्थानमा रहेको छ । यो स्वास्थ्यको हिसावले अस्वस्थ मानिन्छ ।

त्यस्तै, दोस्रो स्थानमा पाकिस्तानको लाहोर शहर रहेको छ । लाहोर १७० एक्यूआईसहित दोस्रो स्थानमा छ ।

२० बैशाख २०८१, बिहीबार १२:५५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस