|  

गजुरी गाउँपालिकामा निती, कार्यक्रम तथा बजेटका बिषयमा छलफल

१७ जेष्ठ २०८१, बिहीबार १७:३९ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरी । गजुरी गाउँपालिकामा आगामी आर्थिक बर्ष २०८१,८२ को बजेटका बिषयमा छलफल कार्यक्रम सम्पन्न भएको छ । गजुरी गाउँपालिकाले तयार पारेको निती तथा कार्यक्रम र बजेटका बिषयमा केहि थपघट गर्नुपर्ने, पुनरावलोकन गर्नुपर्ने लगायतका बिबिध पक्षमा रहेर छलफल भएको गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठले जानकारी दिनुभयो ।

आगामी बजेटले कृषि, सडक, खानेपानी लगायत रोजगार लगायतका समग्र पक्षमा रहेर बजेट आउने आँकलन गरिएको छ ।

१७ जेष्ठ २०८१, बिहीबार १७:३९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस