|  

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? आज कुनको मुल्य कति छ ?

२७ जेष्ठ २०८१, आईतवार ०६:४४ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


जेठ २७, काठमाडौँ । आज जेठ २७ गते आइतबार । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.१० रुपैयाँ रहेको छ भने बिक्री दर १३३.७० रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४४.९९ रुपैयाँ रहेको छ भने बिक्री दर १४५.६४ रुपैयाँ रहेको छ ।

यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७०.३१ रुपैयाँ रहेको छ भने बिक्री दर १७१.०८ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८८.६८ रुपैयाँ रहेको छ भने बिक्री दर ८९.८ रुपैयाँ रहेको छ ।

साउदी रियाल एकको खरिद दर ३५.४९ रुपैयाँ रहेको छ भने बिक्री दर ३५६५ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.३७ रुपैयाँ रहेको छ भने बिक्री दर २८.५० रुपैयाँ रहेको छ ।

 

२७ जेष्ठ २०८१, आईतवार ०६:४४  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस