|  

त्रिविको उपकुलपतिका लागि ४३ जनाको आवेदन

९ माघ २०८०, मंगलवार ०९:१० प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपति पदका लागि ४३ जनाले आवेदन दिएका छन् ।

शिक्षामन्त्री अशोककुमार राई संयोजकत्वको सिफारिस समितिले खुला प्रतिस्पर्धाका लागि आवेदन खुलाएकोमा दुई महिलासहित ४३ जनाले आवेदन दिएका हुन् ।

सिफारिस समितिका सदस्य एवम् शिक्षा सचिव सुरेश अधिकारीअनुसार अब उपकुलपति नियुक्तिका लागि समितिले ३ जनाको नाम सिफारिस गर्नेछ । ‘आवेदनहरु भेरिफाई गर्ने काम भइरहेको छ ।

९ माघ २०८०, मंगलवार ०९:१०  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस