|  

दोस्रो खेलमा आयरल्यान्ड एसँग नेपाल ए ४० रनले पराजित

१७ चैत्र २०८०, शनिबार १७:०१ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौं । नेपाल ‘ए’ ले आयरल्याण्ड ‘ए’ विरुद्ध लगातार दोस्रो हार बेहोरेको छ । आज भएको दोस्रो खेलमा नेपाल ए ४० रनको फराकिलो अन्तरले पराजित भयो ।

२ सय २५ रनको लक्ष्य पाएको नेपालले १७।५ ओभरमा १ सय ८४ रन मात्र बनाउन सक्यो । अघिल्लो खेलजस्तै यो खेलमा पनि मध्यक्रम चल्न नसक्दा नेपालले हारको सामना गर्नुपर्‍यो । योसँगै आयरल्याण्डले २(० ले शृङ्खला आफ्नो पक्षमा पार्न सफल भएको छ ।

 

 

१७ चैत्र २०८०, शनिबार १७:०१  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस