|  

नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको दोस्रो खेल आज हुँदै

२३ चैत्र २०८०, शुक्रबार ०६:३३ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौँ । नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको दोस्रो खेल आज हुँदै छ । टियु मैदानमा हुने यो खेल बिहान ९:३० बजेदेखि शुरु हुने छ ।

नेपाल ए विरुद्धको एकदिवसीय सिरिजमा विजयी शुरुवात गरेको छ । तीन खेलको सिरिजको पहिलो खेलमा आयरल्याण्ड वोल्भ्स २१ रनले विजयी भएको हो ।

यो जितपछि आयरल्याण्ड वोल्भ्स सिरिजमा १-० ले अगाडी रहेको छ । त्यस्तै अब सिरिजको अन्तिम खेल आइतबार हुने तालिका रहेको छ ।

२३ चैत्र २०८०, शुक्रबार ०६:३३  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस