|  

मुख्यमन्त्री जमकट्टेलद्वारा सिन्धुपाल्चोकमा नव निर्मित कुविण्डे खोला सडक पुलको उद्घाटन

१० बैशाख २०८१, सोमबार १८:०० प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरी । सिन्धुपाल्चोक कुपिण्डे खोलामा नव निर्मित पुल बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले उद्घाटन गर्नुभएको छ ।
बागमती प्रदेस सरकारबाट बिनियोजित रकमबाट निर्माण गरिएको यो पुल आज एक कार्यक्रमको आयोजना उद्घाटन गरिएको हो ।
आवश्यकता र प्राथमिकताका आधारमा भौतिक र यातायातका ठूला योजनाहरु अगाडि बढाउँदै उहाँले पुल निर्माण भएपछि बासिन्दालाई राहत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

 

१० बैशाख २०८१, सोमबार १८:००  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस