|  

अञ्जली अधिकारीको अभिनयमा “चट्ट रुमाल” / भिडियो

२५ असार २०७६, बुधबार २०:४७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


 

लोकप्रिय गायक हरि राई र मेलिना राईको स्वरमा नयाँ गीत “चट्ट रुमाल” सार्वजनिक भएको छ । गीतमा शब्द संगीत गायक हरि राइनै रहेको छ ।

यश गीतको भिडियोलाई क्रान्ति केसीले निर्देशन गरेका छन् , ‘भने अजय रेग्मीले खिचेका हुन् । मोडल डिकपल कार्की सँग पछिल्लो समयकी अत्यन्तै लोकपि्रय चर्चित मोडेल अञ्जलि अधिकारीले अभिनय गरेकी छिन ।

ओएसआर डिजिटल युट्युब च्यानलबाट बजारमा आएको यस गीतलाई निराञ्जन केसीले सम्पादन गरेका छन् । रमणीय दृश्यहरुमा तामझामले छायांकन गरिएको गीतको भिडियो हेर्नुस् ।

२५ असार २०७६, बुधबार २०:४७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस