|  

बेली डान्सर बिनु शाक्य ‘मेरो राजै’मा कम्मर मर्काउँदै आइन (भिडियो सहित)

१० श्रावण २०७६, शुक्रबार २२:२० प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


धादिङ- गायक प्रकाश कटुवाल र उमा श्रेष्ठको स्वरमा ‘मेरो राजै’ बोलको गीत सार्वजनिक भएको छ । गीतका शब्द रमेश बिजीले लेखेका हुन भने संगीत कृष्ण बिकले गरेका हुन् ।

‘मेरो राजै’ गीत म्युजिक भिडियो निर्माण गरिएको छ । आकर्षक भिडियोमा मोडल शंकर बिसीलाई बेली डान्सर बिनु शाक्य साथ दिएकी छन् ।

शंकर बिसीले नै निर्देशन गरेको भिडियो दुर्गा पौडेलले खिचेका हुन् । नबिन घर्ति मगरले भिडियो सम्पादन गरेका हुन् ।
भिडियो हेर्नुहोस…….

१० श्रावण २०७६, शुक्रबार २२:२०  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस