|  

धुनिवेशीका १५ भुमिहिनलाई मन्त्री जम्कटेलद्धारा लालपूर्जा वितरण

१ फाल्गुन २०७८, आईतवार २०:२८ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


धादिङमा भुमिहिनलाई लालपूर्जा वितरण शुरु भएको छ । जिल्लाको धुनिवेशी नगरपालिका वडा नं. ५ का १५ जना भुमिहिन तथा कमैयाले जग्गा प्राप्त गरेका छन् । आईतवार एक कार्यक्रमका विच बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्कटेलले दलित, भुमिहिन तथा कमैयालाई जग्गा उपलब्ध गराई लालपूर्जा वितरण गरिएको धुनिवेशी ५ का वडाध्यक्ष कृष्ण कुमार रेग्मीले बताउनु भयो ।

१ फाल्गुन २०७८, आईतवार २०:२८  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस