|  

पूर्वी कंगोमा विस्थापितको शिविरमा विस्फोट हुदा ९ जनाको मृत्यु

२२ बैशाख २०८१, शनिबार ०७:४४ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । युद्धग्रस्त पूर्वी कंगो विस्थापितको शिविरमा विस्फोट हुँदा कम्तीमा नौजनाको मृत्यु भएको छ।

प्रत्यक्षदर्शीहरूका अनुसार एम २३ मार्च २३ आन्दोलन चल्दै गर्दा विद्रोही र सरकारबीचको लडाइँका क्रममा विस्थापितको झुपडीमा ‘बम’ खसेको थियो ।

शुक्रबारको विस्फोटको उत्पत्ति स्पष्टरूपमा स्थापित भएको छैन तर सरकारका प्रवक्ता प्याट्रिक मुयायाले सामाजिक सञ्जाल एक्समा ‘रुवाण्डा सेना र उसको एम२३ आतंकवादी समर्थकहरू’ विस्फोटका लागि जिम्मेवार रहेको आरोप लगाए।

 

 

 

२२ बैशाख २०८१, शनिबार ०७:४४  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस