|  

स्वास्नी पिडित गित बजारमा, हेर्नुहोस भिडियो

१३ श्रावण २०७६, सोमबार २०:१७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


धादिङ – पछिल्लो समयकि निकै चर्चित गायिका टीका सानु र शिव परियारको स्वरमा स्वास्नी पिडित नामक गित सार्वजनिक भएको छ।
धादिङका युवा गायक सिताराम परियारकोे लय शब्द रहेको स्वास्नी पिडित गित को म्यूजिक भिडियोमा सिताराम परियार, टीका सानू, शिव परियार को उत्कृष्ट अभिनय देख्न सकिन्छ ।

नेपाली समाजमा पछिल्लो समय घटिरहेको घटनालाई म्यूजिक भिडियोमा उतारिएकोले दर्शकको मन जित्ने विश्वस गरिएको सिताराम ले बताउनु भयो।

भिडियो हेर्नुहोस……

१३ श्रावण २०७६, सोमबार २०:१७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस