|  

भुम्लिचोक युवा कल्बको पहिलो वार्षिक साधरण सभा सम्पन्न

१२ आश्विन २०७६, आईतवार १०:३१ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


११ असोज गोर्खा
गन्डकी गापा वडा नं ६ को युवाहरुको संगठित कल्ब भुम्लिचोक युवाकल्बको पहिलो वार्षिक साधरण सभा कल्बका उपाध्यक्ष जीवन गुरुङको अध्यक्षतामा सम्पन्न भएको छ ।
उक्त साधारण सभाले भरत गुरुङको अध्यक्षतामा नया कार्यसमिति चयन गरेको छ। तेस्तै उपाध्यक्षमा कोष ब आले मगर, सचिवमा सुमन गुरुङ, कोषाध्यक्षमा रोशन थापामगर सहित १३ सदस्यीय कार्यसमिति चयन गरिएको कल्बका सचीव सुमन गुरुङले जानकारी दिनु भयो।

१२ आश्विन २०७६, आईतवार १०:३१  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस