|  

नुवाकोटमा गणित शिक्षा परिषद(MEO) को प्रथम जिल्ला अधिबेशन सम्पन्न

८ श्रावण २०७९, आईतवार ०७:१९ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


नुवाकोट । नुवाकोटमा आज सम्पन्न गणित शिक्षा परिषद(MEO) को प्रथम जिल्ला अधिबेशन सम्पन्न भएको छ ।
गणित शिक्षा परिषद(MEO) बागमती प्रदेशको अध्यक्ष अबतार सुबेदीको अध्यक्षता भएको अधिवेशनले रमेश प्रसाद लामिछानेको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन गरेको हो ।
यस्तो छ कार्यसमिति
अध्यक्ष : रमेश प्रसाद लामिछाने
उपाध्यक्ष : दिलिप खतिवडा
सचिव : गणेश प्रसाद सिटाैला
काेषाध्यक्ष : टिकाराम सापकाेटा
सदस्य : बसन्त तिमिल्सिना
सदस्य : राजु मिजार
सदस्य : माेहन सिङ बडाल
सदस्य : कुमार राज श्रेष्ठ
सदस्य : जनकमान प्रधान
सदस्य: हरि थापा
सदस्य : जानुका पण्डित

८ श्रावण २०७९, आईतवार ०७:१९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस