|  

बेनिघाट रोराङका चेपाङ विद्यार्थीलाई न्यानो कपडा

१२ पुष २०८०, बिहीबार १८:४६ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


बेनिघाट रोराङ गाउँपालिका १० ताक्थलि चेपाङ विद्यार्थीलाई विद्यार्थीलाई न्यानो कपडा प्रदान गरेको छ । विहिवार लाएन्स क्लव पोखरा कास्कीको सहयोगमा बेनिघाट रोराङ १०, ताक्थलिको जलकन्या आधारभुत विद्यालयका ६८ जना चेपाङ वालवालिकालाई न्यानो कपडा, ७९ जना चेपाङलाई सिरक सहयोग गरेको नेपाल चेपाङ संघका शिक्षा तथा स्वास्थ विभाग प्रमुख तिलक बहादुर चेपाङले जानकारी दिनु भयो ।

१२ पुष २०८०, बिहीबार १८:४६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस