|  

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. बराल नियुक्त

११ फाल्गुन २०८०, शुक्रबार ०६:०१ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


फागुन ११, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राडा केशरजङ्ग बराल नियुक्त भएका छन् ।

कुलपति एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उपकुलपतिमा बराललाई नियुक्त गरेका हुन् ।

उपकुलपति छनोट तथा सिफारिस समितिले बरालसहित चित्रबहादुर बुढाथोकी र टंकनाथ धमलाको नाम सिफारिस गरेको थियो । जसमध्ये बराललाई नियुक्त गरिएको हो ।

११ फाल्गुन २०८०, शुक्रबार ०६:०१  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस