|  

सिद्धलेक-७ आदमटारमा अध्यक्षसँग जेष्ठ नागरिक स्वास्थ्य घरदैलो कार्यक्रम सञ्चाल

२५ चैत्र २०८०, आईतवार १३:३७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरी । धादिङ सिद्धलेक वडा नम्बर ७ को आदमटारमा अध्यक्षसँग जेष्ठ नागरिक स्वास्थ्य घरदैलो कार्यक्रम सञ्चालन भईरहेको छ । जेष्ठ नागरिकहरुको स्वास्थ्यलाई ख्याल गर्दै यो कार्यक्रम सञ्चालन गरिएको वडा नम्बर ७ का अध्यक्ष सानो गिरीले बताउनुभयो ।

तीनदिनसम्म सञ्चालन भएको कार्यक्रमले ग्रामिण भेगमा रहेका बृद्ध आमा बुवा तथा बजारसम्म जान गारो पर्नेहरुलाई धेरै राहात मिलेको स्थानियहरुले बताएका छन् । गाउँको बिकास, रोजगारी लगायतका कामसगै वडाले यस्तो कार्यक्रम ल्याउँदा निकै खुसि लागेको जेष्ठ नागरिकहरु बताउँछन् ।

२५ चैत्र २०८०, आईतवार १३:३७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस