|  

नेपालले दोस्रो टी-२० खेलमा आज वेस्टइन्डिज ए सँग खेल्दै

१६ बैशाख २०८१, आईतवार ०७:३९ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


बैशाख १६, काठमाडौँ । नेपालले दोस्रो टी २० खेलमा आज वेस्टइन्डिज ए सँग खेल्दैछ । खेल दिउँसो १२ १५ मा त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ । पहिलो खेलमा नेपालले वेस्टइन्डिजलाई ४ विकेटले हराएको थियो । २०५ रनको लक्ष्य नेपालले १९।४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको थियो । पहिलो खेलको प्रदर्शनले टोलीको मनोबल उच्च छ ।

१६ बैशाख २०८१, आईतवार ०७:३९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस