|  

जेठ १ गते सरकारको नीति तथा कार्यक्रम

२८ बैशाख २०८१, शुक्रबार १७:०५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौं । सरकारले आगामी आर्थिक वर्ष २०८१८२ को नीति तथा कार्यक्रम जेठ १ गते ल्याउने भएको छ ।

हिजो बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले जेठ १ गते दिउँसो ३ बजे नीति तथा कार्यक्रम ल्याउने निर्णय गरेको हो ।

सरकारले ल्याउने नीति तथा कार्यक्रम संसद्को बैठकमा राष्ट्रपतिले प्रस्तुत गर्ने व्यवस्था छ । बैठकले एआईजीद्वय उमेश जोशी र भीमप्रसाद ढकाललाई प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा गर्ने निर्णयसमेत गरेको छ ।

 

२८ बैशाख २०८१, शुक्रबार १७:०५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस