|  

इलाम-२ मा एमालेका सुहाङ नेम्वाङ विजयी

१८ बैशाख २०८१, मंगलवार ०६:०६ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


बैशाख १८, इलाम । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ विजयी भ्रएका छन् ।
उनले नेपाली कांग्रेसका डम्बरबहादुर खड्कालाई ५ हजार ८ सय ३० मतको अन्तरले पराजित गरेका हुन् ।
विजयी भएका सुहाङले २७ हजार ७ सय ७२ मत प्राप्त गर्दा खड्काले २१ हजार ९४२ मत प्राप्त गरे ।

१८ बैशाख २०८१, मंगलवार ०६:०६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस