|  

आज सुनको मुल्य तोलामा १ लाख ३७ हजार २ सय

१८ बैशाख २०८१, मंगलवार १३:४७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । सुनको मूल्य आज मंगलबार स्थिर रहेको छ। चाँदीको भने बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यसअनुसार छापावाल सुन १ लाख ३७ हजार २ सय र तेजाबी सुन १ लाख ३६ हजार ५ सय ५० रुपैयाँमा कारोबार भएको छ। सोमबार पनि सोही मूल्यमा सुनको कारोबार भएको थियो।

तर मंगलबार चाँदीको मूल्यमा १५ रुपैयाँको गिरावट आएको छ। योसँगै आज चाँदी १ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको छ। अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ६ सय ६५ रुपैयाँमा कारोबार भएको थियो।

 

१८ बैशाख २०८१, मंगलवार १३:४७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस