|  

आईपीएल : पञ्जाब र बैंगलुरु भिड्दै

२७ बैशाख २०८१, बिहीबार ०७:१० प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


बैशाख २७, काठमाण्डौँ । इन्डियन प्रिमियर लिग आईपीएलको ५८औँ खेलमा आज पञ्जाब किंग्सले रोयल च्यालेन्जर्स बैंगलुरुको सामना गर्दैछ । खेल पञ्जाबको घरेलु मैदान धरमशालास्थित हिमाचल प्रदेश क्रिकेट एसोसिएसन स्टेडियममा साँझ ७ः४५ बजेदेखि सुरु हुनेछ ।

यो सिजन पञ्जाब र बैंगलुरुबिचको दोस्रो खेल हुनेछ। पछिल्लो खेलमा बैंगलोर ४ विकेटले विजयी भएको थियो ।

२७ बैशाख २०८१, बिहीबार ०७:१०  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस