|  

भारतको तमिलनाडुको पटाका कारखानामा आगो लाग्दा ८ जनाको मृत्यु

२८ बैशाख २०८१, शुक्रबार १४:१२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौं । भारतको तमिलनाडुमा पटाका कारखानामा आगो लाग्दा ८ जनाको मृत्यु भएको छ भने कयौँ घाइते भएका छन्। समाचार संस्था पीटीआइका अनुसार मृतकमध्ये ५ जना महिला रहेका छन्।

आगलागीबाट कारखाना पूर्ण रुपमा ध्वस्त भएको छ।

२८ बैशाख २०८१, शुक्रबार १४:१२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस