|  

प्रचण्ड नै पूरै कार्यकाल प्रधानमन्त्री रहनुहोला जस्तो छ : केपी शर्मा ओली

६ चैत्र २०८०, मंगलवार १२:५६ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नै पूरा कार्यकाल प्रधानमन्त्री रहने संकेत गरेका छन्।

प्रेस चौतारी कैलालीले सुदूरपश्चिमको धनगढीमा मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले सो संकेत गरेको हुन्। सत्ता गठबन्धनमा आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको हो भन्ने सञ्चारकर्मीको प्रश्नमा ओलीले आफूलाई प्रधानमन्त्री बन्न त्यति मन नलागेको जवाफ दिए।

६ चैत्र २०८०, मंगलवार १२:५६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस