|  

रुसी सेनामा भर्ना भएका कार्यरत ३३ जना नेपालीको मृत्यु

६ चैत्र २०८०, मंगलवार १३:०६ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौं । परराष्ट्र मन्त्रालयले हालसम्म रुसी सेनामा भर्ना भएका ३३ जना नेपालीको मृत्यु भएको जनाएको छ । पछिल्लो पटक रुसी सेनामा गैरकानुनी रुपमा भर्ती भएका थप १६ जना नेपालीको मृत्यु भएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार १६ नेपालीको मृत्यु भएको जानकारी सरकारलाई प्राप्त भए पनि उनीहरूको मृत्युको बारेमा यकिन गर्न अहिले डीएनए टेष्टको लागि नेपाल ल्याइएको छ ।

 

६ चैत्र २०८०, मंगलवार १३:०६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस