|  

गोरखा केन्द्रविन्दु बनाएर गयो ४.७ रेक्टर स्केलको भुकम्प

९ आश्विन २०७६, बिहीबार १९:२५ प्रकाशित
प्रदेश हव न्युज डेक्स


असोज ९, धादिङ
गोरखा र आसपासका जिल्लामा बिहिवार साँझ भूकम्पको धक्का महसुस भएको छ ।

बिहीबार बेलुका ६ बजेर ४९ औं मिनेटमा गोरखाको खरिबोटदेखि उत्तरतर्फ केन्द्रविन्दु बनाएर ४.७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।

९ आश्विन २०७६, बिहीबार १९:२५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस