|  

भुकम्पको धक्का महशुस

२६ मंसिर २०७६, बिहीबार १९:४२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौं/मङ्सिर २६

बिहिबार आज केही सयम पहिला काठमाडौंमा भूकम्पको धक्का महशुस गरिएको छ। काठमाडौं विभिन्न स्थानका मानिसहरुले सामाजिक सञ्जालमा भूकम्पको धक्का महशुस गरिएको बताएका छन्।भूकम्प मापन केन्द्रले ७ बजेर ११ मिनेटमा भूकम्पको धक्का महशुस भएको जनाएको छ। सिन्धुपाल्चोको सर्माथाङमा केन्द्र विन्दु बनाएर ४.८ रेक्टर स्केलको भूकम्पको धक्का गएको हो। भूकम्पको धक्का काठमाडौं आसपासका क्षेत्रमा महशुस गरिएको छ।

२६ मंसिर २०७६, बिहीबार १९:४२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस