|  

भाइटीकाको उत्तम साइत बिहान १० बजेर ५१ मिनेटमा

२० कार्तिक २०८०, सोमबार १६:१७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ ।

समितिका अनुसार कात्तिकको २९ गते बुधवार बिहान १० बजेर ५१ मिनेटमा भाइटीकाको उत्तम साइत रहेको जनाएको हो ।

२० कार्तिक २०८०, सोमबार १६:१७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस