|  

आजको विनिमयदर : यस्तो छ अमेरिकी डलरदेखि साउदी रियालसम्मको भाउ

२६ कार्तिक २०८०, आईतवार ०६:३१ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०३ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६५ पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १२४ रुपैयाँ ०९ पैसा र बिक्रीदर १४२ रुपैयाँ ७३ पैसा रहेको छ भने अस्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ५३ पैसा र बिक्रीदर ८४ रुपैयाँ ९१ पैसा रहेको छ ।

यसैगरी साउदी रियाल एकको खरिददर ३५ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३५ रुपैयाँ ६३ पैसा रहेको छ। यस्तै कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६५ पैसा रहेको छ।

२६ कार्तिक २०८०, आईतवार ०६:३१  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस