|  

आज सुनको मुल्य तोलामा १ लाख ३६ हजार रुपैयाँ

१२ बैशाख २०८१, बुधबार ११:५५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य मंगलबारको तुलनामा तोलामा ५ सय रुपैयाँले बढेर १ लाख ३६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुनको मूल्य तोलाको १ लाख ३५ हजार ३ सय ५० रुपैयाँ कायम भएको छ ।

यस्तै, बुधबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार ६ सय ७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

 

१२ बैशाख २०८१, बुधबार ११:५५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस