|  

पेमा छिरिङ लामाको संयोजकत्वमा सिद्धलेकमा योङ कम्युनिस्ट लिकको प्रथम भेला सम्पन्न ।

१८ आश्विन २०७८, सोमबार १६:१६ प्रकाशित
लोक बहादुर गुरुङ

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


नेकपा (माओवादी केन्द्र)को सिद्धलेक गाउपालिकामा नेकपा (माओवादी केन्द्र) धादिङ जिल्ला इन्चार्ज शालिकराम जम्कट्टेलको प्रमुख आथित्यमा भेला सम्पन्न भयो ।
आजको प्रथम भेलामा ycl धादिङका इन्चार्ज चन्द्र बहादुर सिलवाल नेकपा (माओवादी केन्द्र) सिद्धलेक गाउपालिका इन्चार्ज राजन खतिवडा अध्यक्ष पुस्प थपलिया अ.ने.म.स. क्रान्तिकारी सिद्धलेक अध्यक्ष पुस्पा अधिकारि लगायत अतिथिहरुको उपस्थिति रहेको थियो ।
उक्त भेलाले पेमा छिरिङ लामाको संयोजकत्वमा २९ सदस्यीय भेला आयोजक समिती सहित ycl वडा समिती गठन गरियो ।।

१८ आश्विन २०७८, सोमबार १६:१६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस