|  

धादिङको गल्छीमा मतदान गरि घर फर्किएका सितारामको भिरबाट लडेर मृत्यू

५ मंसिर २०७९, सोमबार ०८:२२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


धादिङमा मतदान गरि घर फर्कने क्रममा भिर बाट लडेर १ जनको मृत्यू भएको छ ।
जिल्लाको गल्छी गाउपालिका ४ रातमाटे स्थित गोरेटो बाटो बाट सोहि स्थान बस्ने ६५ बर्षिय सिताराम पुलामी मगरको लडेर मृत्यू भएको हो । बेलुकी अन्दाजी ७ः५० को समयमा बाटो बाट २५० मिटर तल खोल्सामा लडी घटना स्थलमा नै मृत्यू थियो ।

५ मंसिर २०७९, सोमबार ०८:२२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस