|  

मधेस प्रदेशका मुख्यमन्त्री यादवले विश्वासको मत लिने

१४ माघ २०८०, आईतवार ०६:१८ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


वीरगंज । मधेस प्रदेशमा केही समय अघिसम्म सत्ता सहयात्री रहेको जनमत पार्टीले सरकारबाट समर्थन फिर्ता लिएपछि मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने तयारी थालेका छन् । मुख्यमन्त्री यादवले आगामी १ हप्ताभित्र विश्वासको मत लिने तयारी गरिरहेको उनी निकट स्रोतले जनाएको छ ।

१४ माघ २०८०, आईतवार ०६:१८  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस