|  

शर्मिलाको फुल झै जोबन (भिडियो सहित)

२३ जेष्ठ २०७६, बिहीबार ०८:४१ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


धादिङ – शर्मिला गुरुङको “फुल झै जोबन” गित सार्वजनिक भएको छ। बिवस दर्लामी को शब्द संगीत रहेको उक्त गित मा शर्मिला गुरुङ, बिबस दर्लामी र रिजन घलेको सुमधुर आवाज सुन्न सकिन्छ।
दिपक गुरुङ द्वारा निर्देशित उक्त गित को म्युजिक भिडियो मा आरुशी मगर, दिपक गुरुङ, गौरव अर्याल र भावना सुनार लगाएत का कलाकार हरुको अभिनय रहेको छ।
डि.के. इन्टरटेनमेन्ट युट्युब च्यानल मार्फत फुल झै जोबन बजार मा आएको हो।

भिडियो हेर्नुहोस …..

२३ जेष्ठ २०७६, बिहीबार ०८:४१  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस