|  

राजेश हमाल र अञ्जली अधिकारीको अभिनयमा “आमाको आँसु” सार्वजनिक

१६ कार्तिक २०७६, शनिबार २१:५२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौं १५ कार्तिक / अत्यन्तै मार्मिक रहेकी आमाको आँशु सार्बजनिक भएको छ ।
गायक तथा सर्जक विरही कार्कीको आवाजमा ‘आमाको आँशु’बोलको गीत सार्वजनिक गरिएको हो ।यस गीतलाई ‘आमा भाग ५–आश्रम’ नाम दिइएको छ। विरही कार्की स्वयंम र शान्ता कार्कीको शब्द, विरही कार्कीकै संगीत रहेको गीतमा बी.बी अनुरागीको संगीत संयोजन गरेका छन ।

गीतमा आमाप्रति छोराछोरीले गर्नुपर्ने दायित्वको राम्रो सग वर्णन गरिएको छ।भिडियोमा राजेश हमाल, लक्ष्मी गिरी, सविन बास्तोला, मिश्री बस्नेत थापा, अञ्जली अधिकारी, निरु खड्का, पिएन सापकोटा, समीक्षा विसी, धुव्र पोखरेल, स्तुति गौतम लगायतका अभिनय छ।भिडियोलाई शंकर बिसीले निर्देशन गरेका हुन्। सुदीप बरालले खिचेको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन्।भिडियो

१६ कार्तिक २०७६, शनिबार २१:५२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस