|  

पुर्व मन्त्री गगन थापाको पहलमा कोरोना संक्रमणको सतर्कताका लागि सचेतनामुलक CRBT

६ चैत्र २०७६, बिहीबार २०:५२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौं
गगन थापा को पहलमा कोरोना संक्रमणको सतर्कताका लागि सचेतनामूलक CRBT राख्न चैत्र २ गते नेपाल टेलिकमका कार्यकारी निर्देशकलाई कार्यालयमै गएर कोरोना संक्रमणको सतर्कताका लागि सचेतनामूलक CRBT राखिदिन अनुरोध गरेको पुर्व मन्त्री थापाले अाफ्नाे फेसबुक मार्फत जानकारी दिनुभएको छ।
तत्काल शुरूगर्ने वचन आजैबाट पूरा गरिदिनु भएकोमा नेपाल टेलिकमका निर्देशकलाई धन्यवाद दिनुभएको छ।
साथै स्वास्थ्य मन्त्रालयले धेरै काम गर्नुपर्ने उहाँले बताउनु भएको छ।थापा पुर्व स्वास्थ्य मन्त्री हुनुहुन्छ।

६ चैत्र २०७६, बिहीबार २०:५२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस