|  

गजुरीका अध्यक्ष श्रेष्ठले गरे खेलाडीलाई सहयोग

११ आश्विन २०८०, बिहीबार १९:४६ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


स्वस्थका लागि खेलकुद राष्ट्रको लागि खेलकुद “प्रथम अन्जन स्मृति कप-२०८०”को अन्तिम ८ को खेलमा पनि मलेखुलाई २-१ गोलले हराउदै टिम गजुरी सेमिफाइनलमा प्रवेश गरेको छ।

गजुरी गाउँपालिकाको अध्यक्ष ज्युबाट बधाई दिदै”गजुरी समाज गजुरी” फुटबल टिमको हौसला बढाउन खेल मैदानमा गजुरी गाउँ-पालिकाको अध्यक्ष गणेशलाल श्रेष्ठले गजुरी फुटबल टिमलाई रु.१०,००० सहयोग र अन्य गजुरी समाजका टिम लगायत समाजसेवीहरुबाट गजुरीका खेलाडीहरुलाई सहयोग गर्दै आइरहेका छ्न।

११ आश्विन २०८०, बिहीबार १९:४६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस