|  

हेटौँडामा चिकित्सकमाथि हातपात गर्ने ६ जना धरौटीमा छुटे

२५ आश्विन २०८०, बिहीबार १०:३६ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


मकवानपुर । हेटौँडामा चिकित्सकमाथि हातपात गर्ने ६ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । बुधबार जिल्ला अदालत मकवानपुरले चिकित्सकमाथि हातपात गर्ने ६ जनालाई धरौटीमा रिहा गर्न आदेश गरेको हो । अदालतको आदेश अनुसार बुधबार नै उनीहरू धरौटी बुझाएर रिहा भएका छन् ।

२५ आश्विन २०८०, बिहीबार १०:३६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस