|  

BREAKING : धादिङको घाटबेशीस्थित त्रिशुली नदीमा बस खस्यो, थप विवरण आउँदै

२३ फाल्गुन २०८०, बुधबार ०६:११ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


फागुन २३, गजुरी । धादिङको घाटबेशीमा बस त्रिशुली नदीमा खसेको छ । लुम्बिनीबाट छुटेको बस त्रिशुलीको घाटबेशीमा दुर्घटना भएको हो । यसबारे थप जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

२३ फाल्गुन २०८०, बुधबार ०६:११  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस