|  

जान्जिबारको पेम्बा टापुमा समुद्री कछुवाको मासु खाँदा ९ जनाको मृत्यु ,७८ जना अस्पताल भर्ना

२८ फाल्गुन २०८०, सोमबार ११:५६ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । जान्जिबारको पेम्बा टापुमा समुद्री कछुवाको मासु खाँदा ९ जनाको मृत्यु भएको छ भने ७८ जना अस्पताल भर्ना भएका छन् ।

एसोसिएटेड प्रेसका अनुसार उनीहरुले गत मंगलबार जान्जिबारको पेम्बा टापुमा समुद्री कछुवाको मासु खाएको जनाएको छ ।

जान्जिबार द्वीपसमूहको पेम्बा टापुमा शनिबार समुद्री कछुवाको मासु खाँदा ८ बालबालिका र १ वयस्कको मृत्यु भएको छ भने अन्य ७८ जनालाई अस्पतालमा भर्ना गरिएको अधिकारीहरुले बताएका छन् ।

२८ फाल्गुन २०८०, सोमबार ११:५६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस